बैशाख २७, २०८१ बिहिबार को कार्यक्रमहरु
निर्मला लामा २४ औं स्मृति दिवस
यहि बैशाख २७ गते बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा कमरेड निर्मल लामाको २४ औं स्मृति दिवस भएकोले उपस्थितिको लागि अनुरोध गरिन्छ । श्रीराम ढकाल मुख्य सचिव केन्द्रीय कार्यालय