संसारका मजदुर - एक होऔं !

मालेमावाद – जिन्दावाद !

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) Communist Party of Nepal (Maoist Centre)

  • सदस्यता
  • स्वयंसेवक
  • सहयोग गर्नुहोस्
  • हाम्रो बारेमा
  • गतिविधि
    • कार्यक्रम
    • समाचार
    • अभियान
  • संगठन
    • पार्टी
      • पदाधिकारी
      • स्थायी समिति
      • केन्द्रीय समिति
      • प्रदेश समिति
      • जिल्ला समन्वय समिति
      • जेष्ठ कम्युनिष्ट मञ्च
      • पालिका समिति
      • वडा समिति
      • विभाग
      • केन्द्रीय सल्लाहकार समिति
      • आयोग
    • जवस/मोर्चा
  • जनप्रतिनिधि
    • सरकार
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेशसभा सदस्य
    • स्थानीय तह
  • इतिहास
    • संग्रहालय
    • सामाजिक आन्दोलन
    • नेपालको कम्युनिष्ट आन्दोलन
  • दस्तावेज
    • पार्टी सम्बन्धि
    • प्रेस विज्ञप्ति
    • प्रकाशन
    • पार्टी स्कूल
      • स्कूल पाठ्यक्रम
      • इतिहास
      • विज्ञान प्रविधि
  • डाउनलोड
    • फोटो/भिडियो
    • घोषणापत्र
    • फाइल डाउनलोड
    • दस्तावेज
  • सदस्यता
  • स्वयंसेवक
  • सहयोग गर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी
(माओवादी केन्द्र)
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • गतिविधि
    • कार्यक्रम
    • समाचार
    • अभियान
  • संगठन
    • पार्टी
      • पदाधिकारी
      • स्थायी समिति
      • केन्द्रीय समिति
      • प्रदेश समिति
      • जिल्ला समन्वय समिति
      • जेष्ठ कम्युनिष्ट मञ्च
      • पालिका समिति
      • वडा समिति
      • विभाग
      • केन्द्रीय सल्लाहकार समिति
      • आयोग
    • जवस/मोर्चा
  • जनप्रतिनिधि
    • सरकार
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेशसभा सदस्य
    • स्थानीय तह
  • इतिहास
    • संग्रहालय
    • सामाजिक आन्दोलन
    • नेपालको कम्युनिष्ट आन्दोलन
  • दस्तावेज
    • पार्टी सम्बन्धि
    • प्रेस विज्ञप्ति
    • प्रकाशन
    • पार्टी स्कूल
      • स्कूल पाठ्यक्रम
      • इतिहास
      • विज्ञान प्रविधि
  • डाउनलोड
    • फोटो/भिडियो
    • घोषणापत्र
    • फाइल डाउनलोड
    • दस्तावेज

जनयुद्धको पहिलो दस्तावेज

२० बैशाख, २०८१

ने.क.पा. (माओवादी) ले २०५२ माघ २२ गते तात्कालीन सरकार समक्ष पेश गरेका ४० सुत्रीय मागहरु

१० बैशाख, २०८१

  • 1
  • 2
  • 3
नेपाल कम्युनिष्ट पार्टी
(माओवादी केन्द्र)
  • केन्द्रीय कार्यालय

  • पेरिसडाँडा, कोटेश्वर, काठमाडौं, नेपाल

  • फोनः ०१ ४६१२२९०

  • इमेल: cpnmcentre@gmail.com

लिंकहरु

  • Facebook Icon दस्तावेज
  • Facebook Icon प्रकाशन
  • Facebook Icon प्रेस विज्ञप्ति
  • Facebook Icon संग्रहालय
  • Facebook Icon पुस्तकालय
  • Facebook Icon पार्टीलाई सुझाव
  • Facebook Icon सम्पर्क

सोसल मिडिया पोष्ट

  • प्रेस विज्ञप्ति नेपालमा प्रत्येक वर्ष मनसुनजन्य विपदका कारण धनजनको ठूलो क्षति हुने गरेको यथार्थ हामी सबैले अनुभव गरेका छौ । यस वर्ष पनि नेपालको पूर्वी भागबाट मनसुनको प्रवेश भइसकेको र देशका अधिकांश स्थानहरूमा सरदर बढी नै वर्षा हुने सम्भावना रहेको पूर्वानुमान भएको छ । यस वर्ष मनसुनबाट सुदूरपश्चिम प्रदेशको उत्तर पश्चिमी भू– भाग, वागमती प्रदेशको दक्षिण पूर्वी भू–भाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिमी भू–भाग बढी प्रभावित हुनसक्ने सहित जोखिमको आँकलन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको छ । गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलहरुसंग गरेको छलफलमा दलहरुलाई विपद स्वयंसेवकहरु उपलब्ध गराउन र पीडितहरूको उद्धार तथा राहतका साथसाथै प्रतिकार्यका लागि परिचालन हुन अनुरोध भएकाले हाम्रो पार्टी एवं भातृ संगठनहरुबाट पनि स्वयंसेवकहरु तयार गरी पीडित व्यक्ति, परिवार तथा समुदायलाई यथाशीघ्र मानवीय सेवा तथा सुरक्षा लगायत अन्य आवश्यकताको परिपूर्तिको व्यवस्थापनमा खटिनका लागि तयार रहन हार्दिक आह्वान गर्दछौँ । मनसुनजन्य प्रकोपहरु जस्तै बाढी,पहिरो, चट्याङ लगायतबाट सुरक्षित र सतर्क रहन तथा सावधानी अपनाउन आमजनसमुदायमा हार्दिक अपील गर्दछौ । मनसुनजन्य विपदबाट हुनसक्ने क्षतिलाई न्युनिकरण गर्ने कार्यमा राज्यका सबै निकायहरू सरकारी, गैर–सरकारी, राजनीतिक दल तथा सरोकारवालाहरू पूर्वतयारीमा रहन, क्षतिको न्यूनिकरणका उपाहरु अपनाउन र विपद आइपरेको अवस्थामा पीडित परिवार तथा समुदायलाई उद्धार, राहत, स्वास्थ सेवा तथा सुरक्षा जस्ता आधारभुत सेवा प्रदान गर्नमा क्रियाशील रहन ध्यानाकर्षण गराउँदछौँ । यसैगरी विपदको अवस्थामा स्थानीय तह विशेष गरी पालिकाहरु अग्रपङतिमा रही मनसुनजन्य विपदको पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक प्रबन्ध मिलाउन, त्यस किसिमका विपदबाट जोगिनका लागि आमजनसमुदायलाई घरेलु र स्थानीय उपायहरू अपनाउन र सचेत रहनका लागि आवश्यक प्रचार प्रसारको व्यवस्था मिलाउने तर्फ पनि विशेष ध्यानदिन अनुरोध गर्दछौँ । यसका साथै मनसुनजन्य विपदको जोखिमबारे जानकारी लिन, जोखिमलाई न्यूनिकरण गर्न तथा प्रतिकार्यको व्यवस्थापनका सम्बन्धमा आवश्यकता अनुसार अग्रसर हुन पनि आम नागरिकहरुमा हार्दिक अपील गर्दछौँ । मितिः २०८१।०३।०४ गते .............................. (अग्नि प्रसाद सापकोटा) प्रवक्ता ने.क.पा(माओवादी केन्द्र)

  • औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह https://cpnmc.org/news/prime-minister-prachanda-s-request-to-address-the

  • शहीद रीतबहादुर खड्का गतिशील क्रान्तिकारी नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्ड https://cpnmc.org/news/shaheed-reet-bahadur-khadka-was-a-dynamic

  • हाम्रो बारेमा
  • दस्तावेज
  • नेतृत्व
  • सरकार